दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यो ऐनको नाम “नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१” रहेको छ ।
(२) यो ऐन नेपाल …………… भर लागू हुनेछ ।(३) यो दफा तुरून्त प्रारम्भ हुनेछ र अरू दफाहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।